“सरसर्ती संसार” लिएर लन्डन उत्रिए जीवा

लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका 
प्रमुख संरक्षक जीवा लामिछाने आफ्नो नयां कृति ‘सरसर्ती संसार’ को बेलायत बिमोचनका लागि लन्डन आइपुगेका छन् । लामिछाने शुक्रवार दिउँसो हित्रो विमानस्थलमा उत्रिदा गैरआवासीय नेपाली संघका सल्लाहाकार विश्वआर्दश पण्डित लगायतको टोलीले स्वागत गरेको थियो । लामिछानेको स्वागतका लागि नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीबी ढकाल, गैरआवासीय नेपाली संघ … Continue reading “सरसर्ती संसार” लिएर लन्डन उत्रिए जीवा